Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • गाडीमा मदिराको विज्ञापन गरेको भन्दै महानगरले तिरायो ५१ हजार जरिवाना


    बुधबार, मंसिर २७ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाले गाडीमा मदिराको विज्ञापन गरेको भन्दै ५१ हजार जरिवाना तिराएकाे । महानगरकाे नगर प्रहरी बलले गाडीमा मदिराको विज्ञापन गरी ब्रिकी वितरण गरेको भन्दै जरिवाना तिराएको हाे ।

    नगरप्रहरीले पि एण्ड ई मार्केटिङ प्रालिलाई ५१ हजार जरिवाना तिराएको हो ।

    गाडीमा मदिराजन्य विज्ञापन राखी दृश्य प्रदुषण गरेबापत जरिवाना तिराएको नगरप्रहरी बलले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार