Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • यू-१९ एसिया कप: भारतविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै


    मंगलबार, मंसिर २६ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । एसीसी यू-१९ एसिया कपको आफ्नो तेस्रो खेलमा भारतविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने तयारी गरेको छ ।

    दुबईको आइसिसी एकेडेमी ओभल-२ मैदानमा भारतले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको हो ।

    नेपाललाई सेमिफाइनलमा पुग्न भारतलाई फराकिलो अन्तरले हराउनु पर्नेछ भारतलाई हराएर मात्रै पुग्ने छैन । अर्को खेलमा पाकिस्तानले अफगानिस्तानलाई ठूलो अन्तरले पराजित गर्नुपर्नेछ ।

    नेपाल रहेको समूह ‘ए’मा पाकिस्तान ४ अंकसहित शीर्ष स्थानमा छन् । समान २ अंक रहेको भारत दोस्रो र अफगानिस्तान तेस्रो स्थानमा छन् ।

    नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट र दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार