Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • एनसेल शेयर बिक्री प्रकरणमा अध्ययन भइरहेको छ: प्रधानमन्त्री


    सोमबार, मंसिर १८ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेल शेयर बिक्री प्रकरणमा अध्ययन भइरहेको बताएका छन् । आज सिंहदरबारमा केही सञ्चारमाध्यमका सम्पादकहरूसँगको छलफलमा यस्तो बताएका हुन् ।

    साेही क्रममा प्रधानमन्त्री प्रचण्डले १३० अर्बको एनसेल सात अर्बमा बिक्री गर्न नमिल्ने बताए ।

    ‘बिक्रेता र क्रेताले मनलाग्दी गर्न पाउँदैनन् । बेच्दैमा सरकारले मान्नुपर्छ भन्ने छैन’, प्रधानमन्त्रीले भने, ‘अध्ययन नगरी अघि नबढ्न भनेको छु ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार