Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • पूर्वगृहमन्त्री खाणका स्वकीय सचिव नरेन्द्र केसीलाई १० लाख धरौटीमा छाड्न आदेश


    शुक्रबार, मंसिर १५ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसीलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

    उच्च अदालत पाटनले १० लाख धरौटीमा छाड्न आदेश दिएको हो। तर, बालकृष्ण खाणलाई रिहा गर्ने बारे न्यायाधीशको राय बाझिएको छ । उनको बारेमा तेस्रो न्यायाधाीशसमक्ष पेश गर्ने भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार