Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • आज अमेरिकी डलर खरिद मूल्य सस्तियो, अन्य देशको विनिमय दर कस्तो छ ?


    बुधबार, मंसिर १३ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार दुई दिनसम्म स्थिर रहेको अमेरिकी डलरको भाउ आज घटेको छ। बुधबार अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०४ पैसा र बिक्री दर १३३ रुपैयाँ ३४ रुपैयाँमा किनबेच भइरहेको छ ।

    आज बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ०३ पैसा र बिक्री दर १६८ रुपैयाँ ७९ पैसा तोकिएको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    यस्तै मलेसियन रिंगेट एकको खरिद दर २८ रुपैयाँ ४८ पैसा र बिक्री दर २८ रुपैयाँ ६१ पैसा रहेको छ भने साउदी अरबियन रियाल खरिद दर ३५ रुपैयाँ ४७ पैसा र बिक्री दर ३५ रुपैयाँ ६३ पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ २७ पैसा छ भने बिक्री दर १० रुपैयाँ ३१ पैसा छ।

    विस्तृतमा हेर्नुहोस्

    Currency Unit Buy Sell
    INR (Indian Rupee) 100 160.00 160.15
    USD (U.S. Dollar) 1 133.04 133.64
    EUR (European Euro) 1 145.77 146.43
    GBP (UK Pound Sterling) 1 168.03 168.79
    CHF (Swiss Franc) 1 150.99 151.67
    AUD (Australian Dollar) 1 88.06 88.46
    CAD (Canadian Dollar) 1 97.94 98.38
    SGD (Singapore Dollar) 1 99.59 100.04
    JPY (Japanese Yen) 10 8.95 8.99
    CNY (Chinese Yuan) 1 18.60 18.68
    SAR (Saudi Arabian Riyal) 1 35.47 35.63
    QAR (Qatari Riyal) 1 36.50 36.66
    THB (Thai Baht) 1 3.81 3.83
    AED (UAE Dirham) 1 36.23 36.39
    MYR (Malaysian Ringgit) 1 28.48 28.61
    KRW (South Korean Won) 100 10.27 10.31
    SEK (Swedish Kroner) 1 12.76 12.82
    DKK (Danish Kroner) 1 19.55 19.64
    HKD (Hong Kong Dollar) 1 17.06 17.14
    KWD (Kuwaity Dinar) 1 431.18 433.12
    BHD (Bahrain Dinar) 1 353.27 354.86

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार