Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोनाबाट थप १२ जनाको मृत्यु, नेपालमा मृतकको संख्या ६७५ पुग्यो


    बुधबार, असोज २८ २०७७
    615
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप १२ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ सय ७५ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १२ जनाको मृत्यु भएको हो ।

    हिजो (मंगलबार) देशभर १८ जनाको कोरोना संक्रमितको मृत्यु भएको थियो । सोमबार देशभर कोरोना संक्रमणबाट ९ जना र आइतबार देशभर कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार