Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • पोखरामा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु


    बुधबार, असोज २८ २०७७
    815
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। 

    स्याङ्जा भीरकोट २ की ५२ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो।

    उनमा कोभिड संक्रमणसँगै थाइराइड र उच्च रक्तचापको समस्या रहेको प्रतिष्ठानले जनाएको छ। 

    असोज २६ गते प्रतिष्ठान भर्ना भएकी महिलाको आईसीयूमा उपचार भैरहेको थियो। योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार