Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • काठमाडौँमा फेरि चहलपहल बढ्न थाल्यो, तस्बिरहरू


    बिहिबार, कार्तिक ९ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । बडादसैँ लागेसँगै सुनसान बनेको काठमाडौँमा फेरि बिस्तारै चहलपहल बढ्न थालेको छ । दसैँको अवसर पारेर लाखौँले काठमाडौँ छाडेर आफ्नो घर जाने भएकाले काठमाडौँ सुनसान हुने गर्दछ ।

    आज टीकाको तेस्रो दिनदेखि भने बिस्तारै चहलपहल बढ्न थालेको छ । घर गएकाहरु काठमाडौँ फर्कन सुरु गरेका छन् भने मान्यजनबाट टीका ग्रहण गर्नेहरूको पनि सडकमा चहलपहल देखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार