Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • धादिङ केन्द्रविन्दु भएर ६.१ रेक्टर स्केलको भूकम्प


    आइतबार, कार्तिक ५ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । धादिङ केन्द्रविन्दु भएर ६.१ रेक्टर स्केलको भूकम्प गएकाे छ । आज बिहान ७ बजेर ३९ मिनेटमा गएको भूकम्पको केन्द्रविन्दु धादिङको बजार रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

    भूकम्पको धक्का धादिङ, काठमाडौं, गोरखा, नुवाकोट, कास्कीसहित देशका विभिन्न जिल्लाहरूमा महसुस भएको थियो । छिमेकी राष्ट्रहरुमा समेत भूकम्पको धक्का महसुस भएको बताइएको छ ।

    बिहान कडा झड्कासहितका भूकम्प आएपछि राजधानीका सर्वसाधारण घरबाहिर निस्केका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार