Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दोलखा केन्द्रबिन्दु भएर भूकम्प


    मंगलबार, फाल्गुन ८ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । दोलखा जिल्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
    आज बिहान ४ बजेर ५८ मिनेट जाँदा हाट डाँडा केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यसअघि शुक्रबार बझाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार