Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प


    बिहिबार, पुष ४ २०८१
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज बिहान ७:३७ बजे मनाङको ङिस्याङ केन्द्रबिन्दु बनाएर ४.७ म्याग्नेच्युडको भूकम्प गएको छ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प गए पनि क्षतिको विवरण आइसकेको छैन।

    बुधबार मात्रै बझाङ केन्द्रबिन्दु भएर ४.१ म्याग्नेच्युडको भूकम्प गएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार