Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एनआरएनएको निर्वाचन प्रक्रिया स्थगित भयो


    शुक्रबार, कार्तिक ३ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । एनआरएनएको निर्वाचनको सबै प्रक्रिया स्थगित भएको छ । उक्त निर्वाचन प्रक्रिया थप अघि नबढाउन वर्तमान अध्यक्षहरू कूल आचार्य, रविना थापा र बद्री केसीले सर्कुलर जारी गरेका हुन् ।

    हिजो बिहीबार सम्पन्न निर्वाचनपछि मतपरिणाम सार्वजनिक भएसँगै त्यहाँ धाँधलीको आरोप लागेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार