Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • पोखरामा २ वटा मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गयो


    शुक्रबार, कार्तिक ३ २०८०
    955
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • पोखरा । पोखरामा विपरित दुई दिशाबाट आइरहेका मोटरसाइकल एक आपसमा ठोक्किँदा गोरखाका शुक्रराज श्रेष्ठको ज्यान गएको छ।

    पोखरा–२५ स्थित फुर्केटारी चोकमा ग१६प २९१ नम्बरको मोटर साइकल र बागमती प्रदेश ०२-०१६ प ७०८४ नम्बरको मोटरसाइकल ठक्कर खाँदा श्रेष्ठ घाइते भएका थिए ।

    उनलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

    अर्का घाइतेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार