Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • न्युरोडमा २ जना भरिया मृतभेटिए


    शुक्रबार, कार्तिक ३ २०८०
    2.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडाैं। काठमाडौंको न्युरोडमा २ जना मृत अवस्थामा फेला परेका छन् ।

    आज (शुक्रवार) काठमाडौं महानगरपालिकाको असन-न्युरोडको मसान गल्लीमा २ जना मृत फेला परेका हुन् ।

    न्युरोडमा भरियाको काम गर्दै आएका उनीहरू मृत फेला परेको प्रहरी परिसर काठमाडौंका एसपी कुमोद ढुंगेलले जानकारी दिए ।

    प्रहरीका अनुसार उनीहरूको पहिचान हुन सकेको छैन ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार