Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • हिजबुल्लाहले इजरायली क्षेत्रमा रकेट आक्रमण गर्‍यो


    शुक्रबार, कार्तिक ३ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । हिजबुल्लाहले लेबनानबाट इजरायलको किबुत्ज यिफ्ताह क्षेत्रतर्फ रकेट आक्रमण सुरु गरेको छ । हिजबुल्लाह लेबनानको एक राजनीतिक पार्टी एवं लडाकु समूह हो ।

    सो आक्रमणमा परी दुई सैनिक मारिएको बताइएको छ ।

    इजरायली सेनाले हुला, हुनिन, मारुन, अल रास, अल धाहिरा र अल बुस्तानको बाहिरी क्षेत्रमा आक्रमण गरेको बताइएको छ ।

    आन्तरिक सुरक्षा बलको चौकीलाई समेत निसाना बनाएर आक्रमण गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार