Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुन्धाराको गेस्ट हाउसमा एक युवती मृत फेला


    मंगलबार, असोज २३ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौँको सुन्धारामा एक युवती मृत अवस्थामा फेला परेकी छन् । काठमाडौँ महानगरपालिका–११ स्थित सुन्धारा स्थित श्रीगुरु गेस्ट हाउसमा २० बर्सिया भूमिका राउत मृत अवस्थामा फेला परेकी हुन् ।

    ललितपुरको इमाडोल घर भएकी भूमिका असोज ८ देखि सो गेस्ट हाउसमा बस्दै आएकी थिइन् । सोमबार उनी मृत अवस्थामा भेटिएकी हुन् । घटनाबारे प्रहरी वृत्त जनसेवाले अनुसन्धान गरिरहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार