Nepal Face
  • शनिबार, २७ भाद्र २०८३
  • स्याङ्जामा ग्यास लिक भई आगलागी हुँदा ९० वर्षीया वृद्धाको मृत्यु


    शुक्रबार, भाद्र २९ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। स्याङ्जामा ग्यास लिक भई आगलागी हुँदा ९० वर्षीया वृद्धाको ज्यान गएको छ। पुतलीबजार नगरपालिका–१३ लामपाटाकी केमकुमारी कोइरालाको बिहीबार बेलुकी मृत्यु भएको हो।

    प्रहरीका अनुसार खाना पकाउने क्रममा ग्यास लिक भई आगलागी हुँदा उनी गम्भीर घाइते भएकी थिइन्।

    जिल्ला अस्पताल स्याङ्जा हुँदै मणिपाल शिक्षण अस्पताल पोखरामा थप उपचार भइरहेका बेला केमकुमारीको मृत्यु भएको प्रहरीले बताएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार