Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रसुवामा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु


    मंगलबार, भाद्र २६ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। रसुवामा आफ्नै श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको छ।

    गोसाइँकुण्ड गाउँपालिका-६, धुन्चेमा बस्दै आएका ६५ वर्षीय सुकलाल विकको कुटाइबाट ६० वर्षीया सीता विकको सोमबार मृत्यु भएको हो।

    घरायसी विवादका क्रममा सुकलालले श्रीमतीलाई लठ्ठीले हानेका थिए। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार पोस्ट‌मार्टमका लागि उनको शव जिल्ला अस्पताल लगिएको छ। घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार