Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रौतहटको रामजानकी मन्दिरका पुजारीमाथि आक्रमण


    शुक्रबार, भाद्र २२ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडाैं। रौतहटको राम–जानकी मन्दिरका पुजारीमाथि आक्रमण भएको छ ।

    उनीमाथि गएराति आक्रमण भएको रौतहट प्रहरीले जनाएको छ । त्यहाँका प्रहरी निरीक्षक (इन्सपेक्टर) कुमारशंकर गुप्ताका अनुसार अज्ञात समूहले पुजारीमाथि आक्रमण गरेको हो ।

    इन्सपेक्टर गुप्ताले घटनास्थलतर्फ प्रहरी गइसकेको बताउँदै पुजारीको नाम भने आफूलाई यकिन हुन नसकेको बताए ।

    यस घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार