Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • चीन भ्रमणका एजेन्डाबारे प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्दै संसदीय समिति


    बिहिबार, भाद्र २१ २०८०
    930
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निकट भविष्यमा हुने चीन भ्रमणको विषयमा छलफल गर्दैछन् ।

    यसका लागि समितिले प्रधानमन्त्री दाहाललाई नै समितिमा डाकेको छ । समितिको बैठक बिहान साढे १० बजे बोलाइएको छ ।

    प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्र संघको ७८ औं महासभामा सहभागी हुन आगामी असोज दोस्रो साता न्यूयोर्क जाने र उतैबाट चीन भ्रमणमा जाने तयारीमा छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार