Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • चीन भ्रमणबारे जानकारी लिन प्रधानमन्त्रीलाई संसदीय समितिमा बोलाउने तयारी


    आइतबार, भाद्र १७ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आसन्न चीन भ्रमणका एजेन्डाका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई छलफलमा बोलाउने तयारी गरेको छ ।

    आगामी महिना हुन लागेको प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका क्रममा हुने महत्वपूर्ण विषयमा संसदमा छलफल गर्नका लागि समितिको बैठकमा बोलाउने तयारी भइरहेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार