Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रिय अखण्डताको सवालमा सिंगो देश एक छ : गगन थापा


    शनिबार, भाद्र १६ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रिय अखण्डता र सार्वभौमिकताको सवालमा सिंगो देश एक ठाउँमा रहेको बताएका छन् । आज झापामा आयोजित कार्यक्रममा महामन्त्री थापाले यस्तो बताएका हुन् ।

    भारतसँग सीमा विवादमा नेपालले गरेको निर्णयलाई चीनले सम्मान गर्न नसकेको भन्दै उनले भने, ‘यसमा ‘कांग्रेस पनि चिन्तित छ, एमाले पनि चिन्तित छ, नयाँ पार्टी पनि चिन्तित छ, पुरानो पार्टी पनि चिन्तित छ ।’

    नेपालले एमसीसी, बीआरआई सबैसँग मिलेर काम गर्न चाहेको उनले बताए । महामन्त्री थापाले राष्ट्रिय अखण्डता र सार्वभौमिकताको सवालमा कहीँ कतै सम्झौता नगर्ने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार