Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • प्रधानमन्त्री प्रचण्डसँग अमेरिकाका सांसदले गरे भेटवार्ता


    शुक्रबार, भाद्र १५ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग अमेरिकाका सांसद क्रिस भ्यान होलेनले भेटवार्ता गरेका छन् । उनीहरुबीच शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

    भेटमा नेपाल(अमेरिकाबीचको आपसी सहयोग र सद्भावको विषय छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार