Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • पर्यटनमन्त्री किराती भन्छन्- देशको प्रमुख सत्रु भष्ट्राचार हो


    बिहिबार, भाद्र १४ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले देशको साझा सत्रु भष्ट्राचार भएको उल्लेख गरेका छन् ।

    नेपाल पर्वतारोहण संघको ३३औँ केन्द्रीय वार्षिक साधारणसभामा बोल्दै भष्ट्राचार देशको प्रमुख सत्रु रहेको बताएका हुन् ।

    उनले भष्ट्रचारविरुद्ध राष्ट्रिय सहमतिको सरकार बनाएर अघि बढ्नुपर्ने बताए । उनले पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमै राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्ने बताए ।

    अहिले सरकारसँग त्यो क्षमता भएको भन्दै प्रचण्डको नेतृत्वमा भष्ट्रचार नियन्त्रणको लागि राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने बताए ।

    उनले पर्यटन नीति संशोधनको तयारी भइरहेको बताए । छिट्टै नै संशोधन हुने दाबी गरे।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार