Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • सभामुख घिमिरेले लगाए रक्षाबन्धन


    बिहिबार, भाद्र १४ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले वैदिक विधिअनुरूप आज रक्षाबन्धन लगाएका छन्।

    रक्षाबन्धन तथा जनैपूर्णिमाका अवसरमा उनले आज बिहान रक्षाबन्धन ग्रहण गरेका हुन्।

    ब्रह्मकुमारी राजयोग सेवा केन्द्र (काठमाडौं) ले रक्षाबन्धनका अवसरमा आज बालुवाटारस्थित निवासमा पवित्रता र रक्षाको सूचक राखी लगाइदिएको सभामुखको सचिवालयले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार