जाकार्ता । इन्डोनेसियाको बाली सागर क्षेत्रमा आज (मंगलबार) बिहान भूकम्पको धक्का महसुस गरिएको छ । उक्त भूकम्पको तीव्रता रेक्टर स्केलमा ७ मापन गरिएको थियो ।
यूएस जियोलोजिकल सर्भेको तथ्याङ्क अनुसार भूकम्पको केन्द्र गिली एयर आइल्याण्डको उत्तरपूर्वमा करिब १८२ किलोमिटर टाढा थियो। हाल भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छैन । साथै, जीवन र सम्पत्तिको क्षतिको बारेमा कुनै जानकारी छैन।
प्राप्त जानकारीका अनुसार बान्युवाङ्गी, बाली र लोम्बोकका केही स्थानमा पनि हल्कादेखि मध्यम भूकम्पको धक्का महसुस गरिएको छ । आगामी दिनमा परकम्पको सम्भावना रहेको छ । यसअघि गएको नोभेम्बरमा इन्डोनेसियाको पश्चिम जाभा प्रान्तमा ५.६ म्याग्निच्युडको भूकम्पका कारण ३ सयभन्दा बढीको मृत्यु भएको थियो । त्यहाँ हजारौं मानिस घाइते भए ।
काठमाडौँ। अमेरिका र इरानबीच फेरि तनाव सुरू भएको छ। अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेपछि फेरि तनाव सुरू भएको हो। अमेरिकी केन्द्रीय...
काठमाडौँ। भेनेजुएलामा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १४ सय नाघेको छ। बुधबार बेलुकी ७.१ र ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी आइतबारसम्म मृत्यु हुनेको संख्या...
काठमाडौँ। भेनेजुएलामा प्रकृतिको डरलाग्दो प्रकोप देखिएको छ । देशमा लगातार आएका दुई अत्यन्त शक्तिशाली भूकम्पले ठूलो विनाश मच्चाएको छ। राजधानी काराकाससहित धेरै क्षेत्रमा बहुमंजिला भवनहरू...
काठमाडौँ । फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओलाई केन्द्रबिन्दु बनाएर सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्प सोमबार बिहान स्थानीय...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हुन सक्ने सम्भावित सम्झौताबारे आफूले चाँडै नै ‘अन्तिम निर्णय’ लिने बताएका छन् । उक्त सम्झौताले युद्धविरामको अवधि लम्ब्याउन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend