Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कम्युनिस्टहरु एक ठाउँमा आउनैपर्छ : विप्लव


    सोमबार, भाद्र ११ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले प्रगतिशीलहरु र कम्युनिस्टहरु एकै ठाउँमा आउनैपर्ने बताएका छन् । आज काठमाडौंमा गरेको कार्यक्रममा पार्टीका महासचिव विप्लवले बताएका हुन् ।

    प्रगतिशील शक्तिसँग मिले मात्रै देशको विकास हुने बताउँदै उनले भने, ‘हामी फुटेका पनि यहाँ जुटिसकेका छौं । मान्छे खुब रमाएका थिए, फुट्यौं नी बल्ल खायौं भनेका थिए । अब हेर हामी कसरी जुट्दैछौं भन्ने पनि ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार