Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दार्चुलामा धारिलो हतियार प्रहार गरि वृद्धाको हत्या


    सोमबार, भाद्र ११ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । दार्चुलामा एक वृद्ध महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । मालिकार्जुन गाउँपालिका–७ टोपालीकी ७५ वर्षीया भागरथी चन्दको धारिलो हतियार चक्कु प्रहार गरेर हत्या भएको हो ।

    प्रहरीका अनुसार वृद्धा घर नजिकै मृत अवस्थामा फेला परेकी हुन् । उनको घाँटी र छातीमा चक्कु प्रहार गरिएको प्रहरीले बताएको छ । उक्त घटनामा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार