Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र सातै प्रदेशका प्रदेश प्रमुखहरूबीच भेटघाट


    सोमबार, भाद्र ११ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सातै प्रदेशका प्रदेश प्रमुखहरूबीच आज भेटवार्ता भएको छ ।

    आज बिहान बालुवाटार पुगेर सातै प्रदेशका प्रदेश प्रमुखहरूले प्रधानमन्त्री प्रचण्डसँग सामूहिक भेटवार्ता गरेका हुन् ।

    उक्त भेटमा उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार