Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • शीर्ष नेताहरुको बैठक सिंहदरबारमा जारी


    बुधबार, भाद्र ६ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संसदको गतिरोध अन्त्य गर्नेबारे छलफल गर्न राष्ट्रिय दलहरुको बैठक बसिरहेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठक बसिरहेको हो ।

    बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी पार्टीका नेताहरु सहभागी छन् । बैठकमा सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय आयोग गठनबारे छलफल हुने बताइएको छ ।

    उच्चस्तरीय आयोग गठनको माग गर्दै एमालेले संसद बैठक अवरुद्ध गर्दै आएको छ । संसदको बैठक आज नै दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार