Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • प्रधानन्यायाधीश श्रेष्ठले लिए पद तथा गोपनीयताको शपथ


    मंगलबार, भाद्र ५ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    आज मंगलबार राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

    राष्ट्रपति पौडेलले श्रेष्ठलाई हिजो सोमबार प्रधानन्यायाधीशमा नियुक्त गरेका थिए ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार