Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • पाकिस्तानमा आज कार्यवाहक प्रधानमन्त्री चयन गर्ने तयारी


    शनिबार, साउन २७ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडाैं। पाकिस्तानमा आज कार्यवाहक प्रधानमन्त्रीको नाम चयन अर्थात् घोषणा गर्ने तयारी छ । प्रधानमन्त्री शहबाज शरीफले आज कार्यबाहक प्रधानमन्त्री घोषणा गर्ने सम्भावना रहेको बीबीसीले जानकारी दिएको छ ।

    समाचारमा जनाइएअनुसार सम्भावित कार्यबाहक प्रधानमन्त्रीको सूचीमा सिनेट अध्यक्ष सादिक संजरानीको नाम पनि समावेश छ ।

    गठबनधन दलबीच छलफल गरेपछि कार्यबाहक प्रधानमन्त्रीको नाम घोषणा हुने पाकिस्तानका योजना तथा विकास मन्त्री अहसान इकबालले बताएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार