Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • पक्राउ परेका सुनील शर्मालाई म्याद थपका लागि सरकारी वकिलको कार्यालयमा लगियो


    शुक्रबार, साउन २६ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद तथा मेडिकल कलेजका सञ्चालक सुनिल शर्मालाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराएको छ । शर्मालाई आज म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा उपस्थित गराएको हो ।

    शर्मालाई बिहीबार सीआईबीले नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ गरेको थियो । यस प्रकरणमा उनीसहित पक्राउ परेका अन्य सबैलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार