Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • यस्तो छ आज सुनको मूल्य


    शुक्रबार, साउन २६ २०८०
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १२ हजार तीन सय रुपैयाँमा कारोबार भएकोमा आज एक सय रुपैयाँले घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ११ हजार एक सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ५५० रुपैयाँ रहेको छ ।

    त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ३७५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार