Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पोखरामा क्यानोनिङ गर्दा लडेर एक युवतीको मृत्यु


    बिहिबार, साउन ११ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका-९ घलेलमा क्यानोनिङ (झरनाबाट झर्ने खेल) गर्ने क्रममा एक जनाको मृत्यु भएको छ ।

    उक्त क्यानोनिङ गर्ने क्रममा लडेर पोखरा महानगरपालिका वडा नं. २६ बुढीबजार बस्ने २२ वर्षीया अन्जिता भण्डारीको मृत्यु भएको हो ।

    उनलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगेकोमा डाक्टरले बुधबार अपराह्न ४ बजेर ५० मिनेटमा मृत घोषणा गरेको कास्की प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार