Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • भारत ए विरुद्ध नेपाल ब्याटिङ गर्दै


    सोमबार, साउन १ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले भारत एविरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको छ ।

    डे नाइट खेल कोलोम्बोस्थित आर प्रेमदासा स्टेडियममा सुरु भएको छ ।

    पाकिस्तान ए विरुद्ध शुक्रबार खेलेका अर्जुन साउद र प्रतिश जिसीकाे स्थानमा किशोर महतो र देव खनाल पहिलाे राेजाइमा खेल्दै छन् ।

    समूह बी मा रहेको नेपाल पहिलो खेलमा कमजोर ब्याटिङ गर्दा पाकिस्तान ए सँग ४ विकेटले पराजित भएको थियो ।

    भारत ए ले पहिलो खेलमा यूएई एलाई हराएर उत्कृष्ट सुरुवात गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार