Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • मेक्सिकोमा अपराधसम्बन्धी रिपोर्ट गर्ने पत्रकारको हत्या


    आइतबार, असार ३१ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मेक्सिकोमा अपराधसम्बन्धी रिपोर्ट गर्ने पत्रकारको हत्या भएको छ । आज नेल्सन म्याटुस नामका पत्रकारको हत्या भएको हो ।

    जर्मनीको विश्व च्यानल डीडब्ल्यूका अनुसार मेक्सिकोको पर्यटकीय क्षेत्र आकापुल्कोमा शनिबार नेल्सनको गोली हानी हत्या गरिएको हो । पत्रकार नेल्सन आफ्नो कारमा यात्रा गर्ने क्रममा हत्या गरिएको बताइएको छ ।

    पत्रकारितामा डेढ दशक बिताएका नेल्सनले मेक्सिकोको अपराध क्षेत्रमा प्रभावशाली रिपोर्टिङ गरेको डीडब्ल्यूले उल्लेख गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार