Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हेर्नुहोस् आज सुनको मूल्य बढ्यो, चाँदीको कति ?


    शुक्रबार, असार २९ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। आज साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य सामान्य बढेको छ । आज छापावाल सुन तोलामा एक सय रूपैयाँ बढेर एक लाख १२ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ ।

    बिहीबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो ।

    आज तेजावी प्रतितोला १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ।

    यस्तै आज चाँदीको भाउ पनि तोलामै ४० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ८० रूपैयाँमा कारोबार कारोबार भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार