काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । दिउँसो १२ बजेपछि प्रधानमन्त्री निवास बालुवाटरमा बस्ने बैठकमा मन्त्रालयगत एजेण्डामा छलफल हुने तयारी छ ।
बैठकले विशेषगरी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले पेश गरेको प्रस्तावमा छलफल हुने बताइएको छ ।
गत सोमबारको मन्त्रिपरिषद् बैठकमा मन्त्री पुनले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति गर्न प्रस्ताव पेश गरेका थिए । सो बैठकमा भने सो प्रस्तावमाथि छलफल भएको थिएन ।
आजको बैठकमा भने त्यसमा छलफल हुने बताइएको छ ।
नेपाललाई लोडसेडिङ मुक्त बनाउने क्रममा नेपाल विद्युत प्राधिकरणको नेतृत्व गरेका कुलमानको पदावधि गत आइतबार सकिएको थियो ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
काठमाडौँ। प्रतिनिधिसभाअन्तर्गत संसदीय सुनुवाइ समिति जारी छ। सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बैठक जारी छ। बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिने उजुरीकर्ताहरूसँग छलफल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend