Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सन्दीप लामिछानेले नेपाललाई तेस्रो सफलता दिलाए


    आइतबार, असार १७ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपालका स्पिनर सन्दीप लामिछानेले यूएईविरुद्धको खेलमा नेपालका लागि तेस्रो विकेट लिएका छन् ।

    उनले १० रन बनाएका रमिद शहजादलाई एल्बीडब्लूको धरापमा पारेका हुन् ।

    खेलमा उनको यो दोस्रो विकेट हो । यसअघि उनले २८ रन बनाएका आर्यान्स शर्मालाई आउट गरेका थिए ।

    यूएईले ३ विकेटको क्षतिमा ८५ रन बनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार