काठमाडौं । नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले अन्तर पार्टी निर्देशन (अपानि) जारी गरेका छन्।
अपानिले नेता तथा कार्यकर्तालाई सामाजिक सञ्जालमा लेख्नेदेखि गुटको भेला गर्नसम्म रोक लगाएको छ । यसले पार्टी एकता बलियो हुने विश्वास अध्यक्षद्वयको रहेको बताइएको छ ।
सोमबार जारी गरेको ‘अन्तरपार्टी निर्देशन-५’ मा पार्टीलाई अनुसाशित र मर्यादित बनाउने प्रतिवद्धता जनाइएको छ। जसका लागि नेता तथा कार्यकर्तालाई कडाइका साथ दुवै अध्यक्षले जारी गरेको अपानि पालना गर्न निर्देशन दिइएको छ।
दुवै अध्यक्षले जारी गरेको निर्देशनमा सार्वजनिक रुपमा तथ्यहीन र अमर्यादित आरोपप्रत्यारोप बन्द गर्न निर्देशन दिइएको छ। त्यस्तै, पार्टी हित विपरितका गतिविधिलाई कडाइका साथ रोक्न पनि सचेत गराइएको छ।
यस्तो छ नेकपाको अपानि:
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
काठमाडौँ। प्रतिनिधिसभाअन्तर्गत संसदीय सुनुवाइ समिति जारी छ। सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बैठक जारी छ। बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिने उजुरीकर्ताहरूसँग छलफल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend