Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माओवादी कोशी प्रदेश संसदीय दलको बैठक बस्दै


    बिहिबार, असार १४ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलको बैठक बस्ने भएको छ । आज बिहान १० बजे बैठक बस्न लागेको हो ।

    आज दिउँसो १ बजे कोशी प्रदेशका मुख्यमन्त्रीले हिक्मत कार्कीले विश्वासको मत लिनका लागि संसद्को बैठक आव्हान गरेसँगै माओवादीले संसदीय दलको बैठक बोलाएको हो ।

    बैठकमा विश्वासको मत नदिने सम्बन्धी रणनीति बनाउने विषयमा छलफल हुने माओवादीले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार