Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • कुलमान पुनर्नियुक्त हुने नारायणकाजीको विश्वास


    सोमबार, भाद्र २९ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको पुनर्नियुक्ति हुने कुरमा आफू विश्वस्त रहेको बताएका छन्।

    कार्यकारी निर्देशक घिसिङको आइतबारबाट पदावधि सकिएको छ। सोमबार साँझ बस्ने मन्त्रिपरिषद बैठकले नयाँ कार्यकारी निर्देशकका बारेमा निर्णय गर्नेछ।

    मन्त्रिपरिषद बैठक अघि नै प्रवक्ता श्रेष्ठले प्रधिकरणमा घिसिङको पुनर्नियुक्ति हुने विस्वास व्यक्त गरेका हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार