Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मेक्सिकोमा भूकम्पको शक्तिशाली धक्का महसुस


    सोमबार, असार ४ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • एजेन्सी । मेक्सिकोमा भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको छ ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रबाट प्राप्त जानकारी अनुसार भूकम्पको तीव्रता ६ दशमलव ३ मापन गरिएको छ ।

    भूकम्पबाट हालसम्म कुनै पनि मानवीय तथा भौतिक क्षतिको विवरण आएको छैन ।

    मिडिया रिपोर्टका अनुसार मे महिनामा पनि मेक्सिकोमा भूकम्पको धक्का महसुस गरिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार