Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • ओली भन्छन्- मैले जीवनभर झुटो बोलेकै छैन


    शनिबार, असार २ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले राजनीतिक जीवनमा कहिले पनि झुटो नबोलेको बताएका छन् ।

    आज (शनिबार) काठमाडौंमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो राजनीतिको ५८ वर्षे अवधिमा कहिले पनि झुठो नबोलेको दाबी गरेका हुन् ।

    ‘मैले २२ सालबाट राजनीति सूरु गरेँ । मेरो जीवनभरी, ५८ सालभरी मैले गरेको कुरा कुनै झुटो र झुटमा आधारित कुरा मैले बोलेको छैन ।’ उनले भने, ‘म हरेक कुराको जवाफ दिन सक्छु ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार