काठमाडौं । सरकारले असार ३ गते अवकाश हुन लागेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव बैकुन्ठ अर्याललाई मुख्यसचिव बनाउने भएको छ । बिहीबार बस्ने मन्त्रिपरिषदको बैठकले अर्याललाई मुख्यसचिव बनाउन लागेको हो ।
हालका मुख्यसचिव शंकरदास बैरागीको ३ बर्षे कार्यकाल २०८० असोज १४ सम्म बाँकी छ । बैरागीलाई संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि बनाएर पठाउने र अर्याललाई मुख्यसचिवब बनाउने निर्णय बिहीबार गर्न लागिएको बालुवाटार स्रोतले बताएको छ ।
अर्याललाई संचार तथा सूचना प्रविधि मन्त्रालयको सचिवबाट चैत दोस्रो साता प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा गरिएको थियो ।
काठमाडौं । गृहमन्त्रालयले २३ उपसचिव र सहसचिवको सरुवा गरेको छ । मन्त्रालयले उपसचिव र सहसचिवको सरुवा तथा पदस्थापनसँगै केही जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्रा। अञ्जना सिंह र रजिस्ट्रारमा प्रा। रवीन्द्र शिवाकोटी नियुक्त भएका छन् । उपकुलपतिले गरेको सिफारिसका आधारमा विश्वविद्यालयका कुलपति तथा...
काठमाडौं । भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको उच्च व्यवस्थापन समूहको बिहीबारको बैठकले बसी रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार...
काठमाडौँ । नेपाल मेडिकल काउन्सिल (एनएमसी)को रजिस्ट्रारमा डा.सुप्रभात श्रेष्ठ नियुक्त भएका छन् । उनले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद...
काठमाडौं । मधेश प्रदेश सरकारका प्रमुख सचिव शोभाकान्त पौडेलले कार्यभार सम्हाल्नासाथ प्रदेशभर अनियमित रुपमा काजमा कार्यरत कर्मचारीहरुलाई दरबन्दीमा पठाउने अभियान सुरु गरेका छन् । मधेश...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend