Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाँकेमा डुबेर दुई जनाको मृत्यु


    सोमबार, जेष्ठ २९ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। बाँकेमा डुबेर दुई जनाको ज्यान गएको छ । खजुरा गाउँपालिकास्थित मानखोलामा डुबेर आज दुई जनाको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा खजुरा गाउँपालिका-६ की १७ वर्षीया लक्ष्मी डाँगी र उक्त गाउँपालिकाका सात वर्षीय किरण नेपाली रहेका छन् ।

    घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार