Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै


    शनिबार, जेष्ठ २७ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। जनता समाजवादी पाटी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ । आज दिउँसो १ बजे बैठक पार्टी कार्यालयमा बस्ने भएको हो ।

    बैठकमा विधान अधिवेशनको तयारी, विभिन्न समिति र संगठनले गरेको प्रतिनिधि चयन,समसामयिक राजनीतिलगायतका विषयमा छलफल हुने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार