Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कति छ आज सुन र चाँदीको मूल्य


    मंगलबार, जेष्ठ २३ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली बजारमा आज सुनको भाउ बढेको छ। आज सुनको भाउ ९ सयले बढेकाे नपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ५सय रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार चार सय १५ रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला एक हजार चार सय २० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार