Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रतिपक्षी दलहरूले संसद अवरोध गरेपछि सभामुखले भने- दोहोरी खेलेर समस्याको समाधान हुँदैन


    सोमबार, जेष्ठ २२ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। सभामुख देवराज घिमिरेले संसदमा दोहोरी खेलेर समस्या समाधान नहुने टिप्पणी गरेका छन्। आज सोमबार पनि संसद बैठकमा प्रतिपक्षी दलहरूले बैठक अवरोध गरेपछि सभामुख घिमिरेले संसदमा दोहोरी खेलेर समस्या समाधान नहुने बताए।

    ‘संसदमा दोहोरी खेलेर समस्या समाधन हुँदैन माननीयज्युहरू। अहिले प्रधानमन्त्रीजीलाई बोल्ने समय हो। उहाँले बोलेको कुरामा केही नियमापत्ति भए भन्नुस्। अन्यथा सदन सुचारु गर्न दिनुस्,’ उनले भने।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार